Wednesday, December 10, 2008
Friday, November 28, 2008
Tuesday, May 20, 2008
मेरो पहिलो कार BMW
हो साच्चै समयले
मनिषलाई कहा कहाँ पुर्याउछ अनी कहिले हाँसाउछ कहिले रुवाउछ भनेजस्तै यो हप्ता वा गत अप्रिल २७ देखी निक्कै खुशी छु। पहिले त २७ मा मेरो पहिलो परिक्षा मै Driving licence पाए जुन निक्कै नै ठुलो कुरो मानिन्छ UAE मा। र १५ मे मा बि.एम.डब्लु कार लिये चित्र मा देखिये जस्तो अनी १९ मे म मेरो नाम मा कार को सबै registration हरु पास भयो।
मुरी मुरी धन्यवाद छ ईश्वर अनी मेरो परिवार र सबै साथी भाई हरुलाई .................
Friday, April 18, 2008
गजल
मन त मेरो छाती भित्र कतै जलिरहेछ
मरीसके गालीसके नाडी अझै चलिरहेछ !
मनको कुरा तिम्लाई कहिल्यै भन्न सकिन
त्यही आगो दिलमा अझै जली रहेछ !
मरिसके गालीसके नाडी अझै चलिरहेछ
मन त मेरो छाती भित्र कतै जलिरहेछ
उस्का हरेक बात लहरजस्तै गन्न सकिन
आँखामा राख्ने मुटुमा राख्ने क्रम अझै चलिरहेछ
मरिसके गालीसके नाडी अझै चलिरहेछ
मन त मेरो छाती भित्र कतै जलिरहेछ
Sunday, February 10, 2008
पत्रमन्जुशामा नखसालिएको अधुरो पत्र
"समीप"
एकथोपा सितको उशाका किरणलाई स्पर्स गर्दाको पार्वर्त्य रुप अनी निस्चल गहिराइमा राजनी गन्धाको एक फुल पर्दाको तरङ्ग, खै ? कुन कुन सव्दको सँयोजन गरु मेरो यो अनुभुती अनी भवलाई ब्यक्त गर्न !! मरुधानमा कतै टाढा देखिएको मरिचिकाको आशमा निरन्तर दौडिरहेको एक जोडी तिर्खएको आँखालाई सम्हाल्नै नसक्नेगरी शायद सागर भेटिएछ । उफ्रन्छु मनसिक रूपले यती तिब्रकी रक्तसन्चार्मै अवरोध आएझै भान हुन्छ, सोच्दछु ! पोखीइ सकेका ति अतित फेरी मेरो पोल्ठाभरी बर्तमान भएर ब्युझिदिएकोछ । म रमाउन पुग्छु त्यही जहाँ जहाँ समय र हामी बिचको शाहवासले एउटा अतितको भ्रुर्ण बिकासित गरेकोथियो । शायद बुधेसकालको अशहाय अवस्थामा शहारा दिने सन्तानको माया जत्तिकै भएकोछ त्यो अतित सँग को प्रेम । अधुरो पत्र अबुधाबी बाट २००२
Saturday, January 5, 2008
Thursday, January 3, 2008
Sameep and me
elephant riding in Chitwan

This picture was taken by my SLR D80 when I was visiting 2007 after Tihar the Chitwan National Park with Sunil and his family and my bes frn Sameep.
And this is very important to state that Mr. Keshav's help was great to us.
Karnali river

The Karnali is Nepal's longest and largest river and with its tributaries it drains most of the far west of Nepal-the 'wild west' as many people call it, rising in the vicinity of Tibet's holy Mount Kailash and glacier of Kanziroba Himal,
It is shooted at Chisapani , Kailali while I was visiting to my home in 2007 OCT.
Subscribe to:
Posts (Atom)