हो साच्चै समयले
मनिषलाई कहा कहाँ पुर्याउछ अनी कहिले हाँसाउछ कहिले रुवाउछ भनेजस्तै यो हप्ता वा गत अप्रिल २७ देखी निक्कै खुशी छु। पहिले त २७ मा मेरो पहिलो परिक्षा मै Driving licence पाए जुन निक्कै नै ठुलो कुरो मानिन्छ UAE मा। र १५ मे मा बि.एम.डब्लु कार लिये चित्र मा देखिये जस्तो अनी १९ मे म मेरो नाम मा कार को सबै registration हरु पास भयो।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWtOk86yePvn3kIkfo3fuolgKd4XPLWFphfzBHd2dqpDPJ436ec4O_wStDpVKDgc6C16hCmjJPp9q6ambdFHLQiRh9hx7XJHceE60GV1WSYUr-wo5gNBjI9XlzTb5ZaEIdlxoII0Ru2M0/s200/DSC_9218.JPG)
मुरी मुरी धन्यवाद छ ईश्वर अनी मेरो परिवार र सबै साथी भाई हरुलाई .................