Tuesday, May 20, 2008

मेरो पहिलो कार BMW






हो साच्चै समयले मनिषलाई कहा कहाँ पुर्याउछ अनी कहिले हाँसाउछ कहिले रुवाउछ भनेजस्तै यो हप्ता वा गत अप्रिल २७ देखी निक्कै खुशी छु। पहिले त २७ मा मेरो पहिलो परिक्षा मै Driving licence पाए जुन निक्कै नै ठुलो कुरो मानिन्छ UAE मा। र १५ मे मा बि.एम.डब्लु कार लिये चित्र मा देखिये जस्तो अनी १९ मे म मेरो नाम मा कार को सबै registration हरु पास भयो।






मुरी मुरी धन्यवाद छ ईश्वर अनी मेरो परिवार र सबै साथी भाई हरुलाई .................

No comments: