Friday, April 18, 2008

गजल



मन त मेरो छाती भित्र कतै जलिरहेछ
मरीसके गालीसके नाडी अझै चलिरहेछ !

मनको कुरा तिम्लाई कहिल्यै भन्न सकिन
त्यही आगो दिलमा अझै जली रहेछ !
मरिसके गालीसके नाडी अझै चलिरहेछ
मन त मेरो छाती भित्र कतै जलिरहेछ

उस्का हरेक बात लहरजस्तै गन्न सकिन
आँखामा राख्ने मुटुमा राख्ने क्रम अझै चलिरहेछ
मरिसके गालीसके नाडी अझै चलिरहेछ
मन त मेरो छाती भित्र कतै जलिरहेछ

No comments: