Wednesday, December 10, 2008

Grand Sekh Zayed Mosque

सेख जएद मस्जीदको प्रङगडमा एक सन्ध्या ।
Posted by Picasa


Just today morning while walking in the beach (chornich)
Posted by Picasa

Friday, November 28, 2008

तस्वीर बोल्छन ।

गरम गरम कफी को साथमा दुबइे पोलो क्लबमा




दुबइ को एक महल भित्र





३७सौ राष्ट्रिय दिवशमा सजाइएका tower हरु मेरो मोबाईल द्वर खिचिएको तस्वीर


कर्निचमा बनाइएको बिसौनी







कर्निचको बिसौनी बाट धेखिने एक अबुधाबी को द्रिश्य





म बस्ने स्ट्रीट नजिकै बाट देखिने द्रिश्य आबु धाबी को






शेख जएद मस्जिद भित्र खिचिएको मेरो तस्वीर








ऐना भित्र पुल (अफिसर सिटी )
















Tuesday, May 20, 2008

मेरो पहिलो कार BMW






हो साच्चै समयले मनिषलाई कहा कहाँ पुर्याउछ अनी कहिले हाँसाउछ कहिले रुवाउछ भनेजस्तै यो हप्ता वा गत अप्रिल २७ देखी निक्कै खुशी छु। पहिले त २७ मा मेरो पहिलो परिक्षा मै Driving licence पाए जुन निक्कै नै ठुलो कुरो मानिन्छ UAE मा। र १५ मे मा बि.एम.डब्लु कार लिये चित्र मा देखिये जस्तो अनी १९ मे म मेरो नाम मा कार को सबै registration हरु पास भयो।






मुरी मुरी धन्यवाद छ ईश्वर अनी मेरो परिवार र सबै साथी भाई हरुलाई .................

Friday, April 18, 2008

गजल



मन त मेरो छाती भित्र कतै जलिरहेछ
मरीसके गालीसके नाडी अझै चलिरहेछ !

मनको कुरा तिम्लाई कहिल्यै भन्न सकिन
त्यही आगो दिलमा अझै जली रहेछ !
मरिसके गालीसके नाडी अझै चलिरहेछ
मन त मेरो छाती भित्र कतै जलिरहेछ

उस्का हरेक बात लहरजस्तै गन्न सकिन
आँखामा राख्ने मुटुमा राख्ने क्रम अझै चलिरहेछ
मरिसके गालीसके नाडी अझै चलिरहेछ
मन त मेरो छाती भित्र कतै जलिरहेछ

Sunday, February 10, 2008

पत्रमन्जुशामा नखसालिएको अधुरो पत्र


"समीप"

एकथोपा सितको उशाका किरणलाई स्पर्स गर्दाको पार्वर्त्य रुप अनी निस्चल गहिराइमा राजनी गन्धाको एक फुल पर्दाको तरङ्ग, खै ? कुन कुन सव्दको सँयोजन गरु मेरो यो अनुभुती अनी भवलाई ब्यक्त गर्न !! मरुधानमा कतै टाढा देखिएको मरिचिकाको आशमा निरन्तर दौडिरहेको एक जोडी तिर्खएको आँखालाई सम्हाल्नै नसक्नेगरी शायद सागर भेटिएछ । उफ्रन्छु मनसिक रूपले यती तिब्रकी रक्तसन्चार्मै अवरोध आएझै भान हुन्छ, सोच्दछु ! पोखीइ सकेका ति अतित फेरी मेरो पोल्ठाभरी बर्तमान भएर ब्युझिदिएकोछ । म रमाउन पुग्छु त्यही जहाँ जहाँ समय र हामी बिचको शाहवासले एउटा अतितको भ्रुर्ण बिकासित गरेकोथियो । शायद बुधेसकालको अशहाय अवस्थामा शहारा दिने सन्तानको माया जत्तिकै भएकोछ त्यो अतित सँग को प्रेम । अधुरो पत्र अबुधाबी बाट २००२

Saturday, January 5, 2008

चन्द्रमा उदयको द्रिश्य भजनी बाट


एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो अैइ दिन्छ, शाहन नसकी आँखा बाट आसुँ त्यसइ झरी दिन्छ !